राजविराजमा गोलीकाण्ड भएपछि,केपी ओली र प्रचण्ड बिच टेलिफोन बार्ता

0
227

२३ फागुन, काठमाडौं राजविराजमा गोलीकाण्ड भएपछि सप्तरीबाट एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका छन् यो देशमा के भएको ?’ ओलीले फोनमा प्रधानमन्त्रीलाई भने– ‘ कतै जानै हुँदैन, ढुंगा हान्ने, गाडी जलाउने, यस्तो किन भइरहेको ? जवाफमा प्रधानमन्त्री प्रचण्डले केपी ओलीलाई आफ्नो अभियानबारे समीक्षा गर्न आग्रह गरेको  बतायो प्रधानमन्त्रीले ओलीलाई भने– ‘तपाईहरु पार्टीका नेताहरु बसेर अब समीक्षा गर्नुहोला, देशलाई थप मुठभेडतिर लैजाने कि मुठभेडबाट जोगाउने ?स्रोत’अनलाइनखबर

Advertisements

LEAVE A REPLY