रेखा र संजय दत्तको विवाह भएको खुलाशा

0
278

बलिउडकी चर्चित नायिका रेखाको जीवनमा आधारित यासीर उस्मानद्वारा लिखित किताब दअनटोल्ड स्टोरी बजारमा आएको ।अनटोल्ड स्टोरीबाट रेखाका थुप्रै अनटोल्ड स्टोरी बाहिर आएपछि बलिउडका रेखालाई लिएर हँगामा मच्चिएको उनले सधैँ लगाएर हिँड्ने सिन्दुरको रहस्य पर्दाफास भएपछि विभिन्न समाचारहरुले भारतिय मिडिया तताएको
किताबमा लेखिएको , जब अमिताभ रेखादेखि टाढा भए विनोद मेहरासँगको रेखाको वैवाहिक सम्बन्ध पनि समाप्त भयो, तब उनी एक्ली भइन् त्यस समय संजय दत्त फिल्म जमीनआसमानको सुटिङ गर्दै थिइन् त्यस समय रेखा संजय दत्त नजिकिएका थिए दुवै जना एकअर्कासँग प्रेम गर्न थाले

Advertisements

त्यस्तै अगाडि लेखिएको , फिल्म सुटिङ सकिँदा नसकिँदै दुवैले विवाह गरे दुवै जना घरबाट टाढा, गायब रहे आफ्नो घरमा केही बताएनन् तर, जब रेखा संजय दत्तको विवाहको कुरा सुनिल (दत्त संजयका बुबा)ले थाहा पाए, निक्कै उनी रिसाए उनले संजय दत्तलाई खोजे रिचा शर्मासँग विवाह गरिदिए

रेखा संजय दत्तभन्दा बर्ष जेठी छिन् खबरलाई मान्ने हो भने रेखाले संजय दत्तको नामको सिँदुर आफ्नो सिउँदोमा लगाउँछिन्

LEAVE A REPLY