करिश्माको ‘हिरोज’ टिजर बजारमा

0
380
फिल्म ‘हिरोज’ को टिजर रिलिज भएको छ।  यसअघि ‘बजार’, ‘तोरीलाहुरे’जस्ता फिल्मका निर्देशक तथा द्वन्द्व निर्देशकले परिचित एनबी महर्जनले निर्देशन गरेको फिल्मलाई जय लक्ष्मी फिल्म्स र लाइफ रेस मुभिजले निर्माण गरेको हो।
फिल्ममा करिश्मा मानन्धर, पूर्णिमा लामा, मुकेश ढकाल, संजोग राणा, दिनेश डीसी, जय किसन बस्नेत, सहिन प्रजापतिलगायतले अभिनय गरेका छन्।
संजोग रानाको कथामा बनेको फिल्ममा कृष्ण आचार्यको पटकथा तथा संवाद, शिव ढकाल र रामशरण उप्रेतीको छायांकन, शंकर महर्जनको द्वन्द्व निर्देशन, तारा थापा किम्भेको सम्पादन रहेको छ।

LEAVE A REPLY