परीक्षाफल प्रकाशित

0
297

काठमाडौं– त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा विसं २०७३ मङ्सिरमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको जनप्रशासन स्नातकोत्तर तह (एमपिए) प्रथम वर्ष २०७२ को परीक्षाको परीक्षाफल प्रकाशित गरेकाे छ।केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको जनाइएकाे छ। रासस

Advertisements

LEAVE A REPLY