कमल थापा उपप्रधानमन्त्रीमा नियुक्त, आजै सपथ खुवाइने

0
210

फाल्गुन २६  , २०७३काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापालाई प्रचण्ड नेतृत्व सरकारले उप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्रीमा नियुक्त गरेको छ ।थापालाई आजै नै मन्त्रीको सपथ खुवाइने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । थापाको साँझ साढे ६ बजे सपथ राखिएको छ ।माओवादी सिफारिसमा स्थानीय विकासमन्त्री भएका हितराज पाण्डेलाई सरकारले फिर्ता बोलाउने सम्भावना छ लामो समयदेखि थापालाई प्रचण्डले सरकारमा ल्याउन निकै कोसिस गरेका थिए ।

Advertisements
Ad

LEAVE A REPLY