मधेसी मोर्चाको नेपाल बन्द , उपत्यकामा न्युन प्रभाव

0
226

२७ फागुन २०७३–काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आब्हान गरेको बन्दका क्रममा ललितपुरको सातदोबाटो चोकमा बसेर सवारी साधन रोक्न र तोडफोड गर्ने र अवरोध पुर्याउने २५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Advertisements

 उनीहरु सबै संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका कार्यकर्ता हुन् त्यस्तै काठमाडौं प्रहरीले पनि बल्खुबाट जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ।बन्द गराउँदै हिँडन जना नियन्त्रणमा लिइएको एसपी प्रद्युम्नकुमार कार्कीले बताए।सप्तरी घटनाको विरोध संविधान संशोधन गर्नुपर्ने स्थानीय निकायको चुनाव मिति स्थगित गर्नुपर्ने मागसहित मोर्चा आन्दोलनमा छ। बन्दको उपत्यकामा  न्युन प्रभाव परेको भने तराईका जिल्ला पूर्ण रुपमा बन्द भएका छन्।

LEAVE A REPLY