प्रहरी जवानको फारम भर्न चैत ३० गते सम्म म्याद थप

0
258

काठमाडौं–नेपाल प्रहरीमा रिक्त रहेको प्राविधिक समूहतर्फको प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्धारा पदपुर्तिका लागी आह्वान गरिएको दरखास्त फारम भर्ने समय एक महिना थप गरिएको छ ।
समाबेशी प्रावधान अनुसार पदपूर्ति गर्न गत माघ २० गते प्रकाशित बिज्ञापनमा फागुन १ गते देखि फागुन ३० गते सम्म दरखास्त आह्वान गरिएकोमा पुनः दरखास्त फारम बितरण तथा दर्ता कार्य २०७३ साल चैत ३० गते सम्म थप गरिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास विभागले जनाएको छ ।

Advertisements

LEAVE A REPLY