आफुले पाएको बैठक भत्ता रकम क्यान्सर पीडित बिरामी लाई हस्तान्तरण

0
3159

चितवन भरतपुर,२ चैत ।एकातिर राज्यकोष को दुरुपायोग गरी अरबौ रुपैया कमाउने नेता तथा कर्मचारीहरु छन हाम्रो देशमा भने अर्कोतिर आफुले पाएको भत्ता सुबिधा पनि दिन दुखी तथा रोगी हरु लाई दान गर्ने सामजिक भावनाका समाजसेवी हरु अहिलेसम्म पनि जिवितै छन ।यस्तै एउटा उदारणीय काम  गर्नु भएको छ सरकार बाट भर्खरै मात्र नियुक्त हुनु भएका बि पी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका  सन्चालक समितीका  सदस्य दिनेश कोईराला बाट।

Advertisements

वहाँले आफुले अहिले सम्म पाएको बैठक भत्ता रकम लामो समय देखी स्तन क्यान्सर बाट पीडित  कालिकोट घर भएकी ३० बर्से बिष्णुमाया राना लाई अस्पताल हाता भित्र नै भेटी  सहयोग सोरुप  प्रदान गर्नु भइ  एउटा उदारणीय काम गर्नु भएको छ ।सेवा नै धर्म हो भन्ने मुल मर्म बाट प्रेरित दिनेश कोईराला नेपाल जेसीज का पुर्व रास्ट्रीय अध्यक्ष समेत हुनुहुन्छ ।

LEAVE A REPLY