म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको पि्रक्वार्टरफाइनलबाटै बाहिरियो

0
322

चैत, काठमाडौं फ्रेन्च क्लव मोनाकोसँग अवे गोलका आधारमा पराजित भएपछि इंग्लिस क्लव म्यान्चेस्टर सिटी युरोपियन च्यामिपयन्स लिगको पि्रक्वार्टरफाइनलबाटै बाहिरिएको दोस्रो लेगमा घरेलु मैदानमा मोनाकोले को जित निकालेपछि समग्रमा को बराबरी भएपनि अवे गोलका आधारमा मोनाको क्वार्टरफाइनलमा पुगेको हो पहिलो लेगमा सिटी ले बिजयी भएको थियो

Advertisements

खेलको अन्तिम १३ मिनेट बाँकी छँदासम्म सिटी क्वार्टरफाइनलमा पुग्ने निश्चितजस्तै देखिएको थियो तर ७७औं मिनेटमा स्लाकले बाकायोकोको पासमा हेडिङ गोल गर्दै सिटीको च्याम्पियन्स लिग यात्रामा पूर्णबिराम लगाइदिए

बार्सिल्ाोनालाई दुई पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको टिम प्रतियोगिताको क्वार्टरफाइनलमा पनि पुग्न नसकेको उनको करिअरमै यो पहिलो पटक हो सिटीअघि ग्वार्डिओलाले जर्मन च्याम्पियन बार्यन म्युनिख संहालेका थिए

जारी सिजन १२३ गोल गरिसकेको फ्रेन्च लिग वान टोली मोनाकोले खेलमा सुरुवातमै दुई गोलको अग्रता लिएको थियो त्यसले उसलाई फाइदा पुग्यो भने सिटी सुरुमै दवावमा आयो

८औं मिनेटमा लोटि्टन २९औं मिनेटमा फाविन्होले मोनाकोका लागि गोल गरेका थिए ७१औं मिनेटमा सेनले गोल फर्काएपछि सिटीले राहतको स्वास लिएको थियो, तर त्यो खुसी मिनेटभन्दा बढी टिक्न सकेन

LEAVE A REPLY