अन्तर्राष्ट्रिय व्यापार मेला सुरु: प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक समारोहकाबीच उद्घाटन

0
410

चैत, काठमाडौं राजधानीमा विहिबारदेखि नेपाल छैटौं अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मेलाको प्रधानमन्त्री पुष्पकमल दाहालले विहिबार बिहान औपचारिक समारोहकाबीच उद्घाटन गरे उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा पुर्वाधार सम्पन्न अन्तराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने प्रतिवद्धता जनाए

Advertisements

प्रर्दशनी केन्द्रको दुरावस्था रहेको तथा अन्तर्राष्ट्रिय स्तरको प्रर्दशनी स्थल नभएको भन्ने निजी क्षेत्रबाट आएको गुनासोलाई सम्बोधन गर्ने गरि आफुले तत्काल त्यस तर्फ पहल कदमी अघि बढाउने प्रतिवद्धता प्रधानमन्त्री दाहालले जनाए उनले राजनीतिक स्थिरता, एकता निजी सार्वजनिक सहकार्यको सकारात्मक वातावरण बनाउने विषयमा पनि सरकार दृढ रहेको स्पष्ट पारे

प्रधानमन्त्री दाहालले नेपालबाट उत्पादन हुने तुलनात्मक लाभका वस्तुहरुको विश्व बजारमा प्रवर्द्धन गर्न मेलाले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे नेपालमा रहेको श्रोत साधनको प्राचुर्यता लगानी सम्भाव्यताका साथै नयाँ बस्तु उत्पादन विस्तार, रोजगारी सृजना, मुलुकको निर्यात वृद्धि नेपाली उत्पादनको अन्तराष्ट्रिय बजार प्रवर्द्वनमा समेत मेलाले सहयोग पुरयाउने आशा व्यक्त गरे

मेला उद्घाटन समारोहमा आयोजक नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले प्रर्दशनीका लागि सुविधा सम्पन्न पुर्वाधारयुक्त प्रर्दशनी केन्द्र नभएका कारण कतिपय इच्छुक विदेशी व्यवसायीलाई फर्काउनुपरेको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए

अध्यक्ष मुरारकाले व्यवसायिक सम्बन्ध विस्तार, व्यवसायीक सम्झौता गर्ने, व्यवसायीक प्रवर्द्धन सहकार्य सुरु गर्ने उपयुक्त अवसरको रुपमा मेलालाई हेरिएको उल्लेख गरे भृकुटीमण्डपमा सुरु भएको छैटौ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला चैत गते सम्म चल्ने लाख अवलोकनर्ताले अवलोकन गर्ने अनुमान गरिएको मेलाबाट २० करोड बढीको कारोबार हुने अनुमान आयोजकले गरेका छन्

मेलामा स्वदेशी एंव विदेशी वस्तु तथा सेवाको हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका सय ४० स्टल छन् नेपाली जडीबूटीका उत्पादनहरुका ३५ वटा स्टल छन्

महासंघको कृषि उद्यम केन्द्र अन्र्तगतको हिमाली आयोजनाका ७० वटा स्टल मार्फत कृषि उत्पानहरुको प्रदर्शनी पनि गरिएको मेलाको मुख्य आकर्षण जडिबुटी उच्च हिमाली भेगका कृषि उत्पादन रहेका छन् मेलामा चीन, भारत, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड लगायत देशका कम्पनीको सहभागिता

LEAVE A REPLY