सशस्त्र प्रहरी बलले सञ्चालन गरेको परीक्षाको प्रश्नपत्र आउट

0
337

काठमाडौं । राष्ट्रसंघको आव्हानमा विभिन्न देशमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका कर्मचारीको योग्यता परीक्षण गर्न बुधबार सशस्त्र प्रहरी बल हेडक्वार्टरमा सञ्चालन गरिएको परीक्षाको प्रश्नपत्र पहिला नै ‘लिक’ भएको छ ।   राष्ट्रसंघीय शान्ति मिसनमा पठाइने प्रहरी र सशस्त्रका सुरक्षाकर्मीको योग्यता जाँच्न बुधबार लिइएको ‘अँग्रेजी सीप परीक्षण’ को प्रश्नपत्र परीक्षाा सुरु हुनभन्दा २ घन्टाअघि नै भाइबरमार्फत सार्वजनिक भएको हो । परीक्षा सञ्चालन गर्न राष्ट्रसंघले अन्तर्राष्ट्रिय टोली नै पठाउँछ । परीक्षाको गोपनीयताका लागि उसले प्रश्नपत्र, अडियोलगायत सामग्री उतैबाट बनाएर ल्याउँछ । -नागरिक दैनिकमा समाचार छ ।

Advertisements

LEAVE A REPLY