स्थानीय विकास मन्त्रालयले ४८१ गाउँपालिकाका लागी कार्यकारी अधिकृत तोक्यो

0
299

चैत, काठमाडौं ।स्थानिय निर्वाचन को पुर्वसन्ध्या मा सरकारले ४८१ गाउँपालिकाका कार्यकारी अधिकृत खटाएको निर्वाचन आयोगले बिहीबारसम्म गाउँपालिका नगरपालिकाहरुमा प्रमुख तोकेर कर्मचारी खटाउन गरेको अनुरोध अनुसार नै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना  लिएर हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको ।सरकारले गाउँपालिकामा अधिकृत नगरपालिकामा उपसचिवलाई नेतृत्व दिने निर्णय यस अघी नै गरिसकेको

Advertisements

LEAVE A REPLY