दाइले माक्स बिकायो, मेलम्चिले गर्दा

0
407

                

पृथक दाहाल

Advertisements

युवा गजलकार

              गजल  

मात्र आँखा देखायो, मेलम्चिले गर्दा ।
दाइले माक्स बिकायो, मेलम्चिले गर्दा ।।

सरकार – माक्सबिच, अजिब सम्झौता,
दुनियाले थाहा पायो, मेलम्चिले गर्दा ।।

दिन चर्या भत्काउनु टाल्नु, भत्काउनु,
भ्रस्टाचारले मुख बायो, मेलम्चिले गर्दा ।।

जोगिनुस खाल्टोमा, भन्छ यो सरकार,
पानी भरोअनि खनायो मेलम्चिले गर्दा ।।

रोगीहरु अस्पताल भरिए, डाक्टर मौन,
तन्ना ओछ्यायो सुतायो, मेलम्चिले गर्दा ।।

 

LEAVE A REPLY