नेपालमा पनि विश्व कविता दिवस मनाइँदै

0
351

काठमाडौँ – नेपालमा पनि विश्व कविता दिवस मनाइँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानको पद्य विभागले विशेष कवि गोष्ठी आयोजना गरी दिवस मनाउने प्राज्ञ अमर गिरीले जानकारी दिए ।

Advertisements

सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

नेपालमा सन् २००२ देखि कविता दिवस मनाउन थालिएको हो । रासस

LEAVE A REPLY