अज्ञात व्यक्तिको गोली प्रहारबाट एक युवक गम्भीर घाइते

0
222

 

रौतहटमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन ।

Advertisements

अज्ञात ब्यक्तिले चलाएको गोली कंचटमा लागेर स्थानीय विश्रारौतहट मपुर गाविस ४ का ४२ वार्षीय रामएकवाल यादव गम्भिर घाइते भएका हुन् ।
घाईते यादवको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

गएराती एक बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा उनलाई झ्यालबाट गोलि प्रहार गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक केशव रेग्मीले बतए ।
गोली कसले र किन हानेको सो बारे छानबिन भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिएका छन् ।

LEAVE A REPLY