भारतमा रेगिंगविरुद्ध कडा नियम बन्ने

0
355

काठमाडौं । भारतीय दैनिक अमर उजालाले भारतको केन्द्र सरकारले देशभरका विश्वविद्यालय र कलेजहरूलाई ‘रेगिंग’ अर्थात् ‘सहपाठीलाई सताउने काम’ बाट मुक्त पार्नका लागि कडा निर्देशन जारी गरेको समाचार सम्प्रेषित गरेको खबर बीबीसी हिन्दी सेवाले दिएको छ । समाचारअनुसार, रेगिंग रोक्नका लागि विद्यमान नियमलाई अझ कडा बनाउन लागिएको हो ।

Advertisements

आफूभन्दा तल्लो कक्षामा पढ्ने जोकसैलाई एकोहोरो हेर्नु र कुनै केटीसँग जबर्जस्ती प्रेमप्रस्ताव राख्नुलाई पनि अब रेगिंग मानिने छ र यस्तो काममा संलग्न जोकसैलाई कडा दण्ड दिइने छ ।

LEAVE A REPLY