भारतीय राजदूत मन्जिवसिंह पुरी आज नेपाल आउँदै

0
261

चैत ११,काठमाडौं । नेपालका लागि नयाँ भारतीय राजदूत मन्जिवसिंह पुरी आज नेपाल आउँदै छन् । अघिल्ला राजदूत रन्जीत रे ले अवकास पाएपछि उनको स्थानमा पुरी आउन लागेका हुन् । रन्जीत रे फागुन अन्तिमसाता आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किसकेका छन् ।

Advertisements

भारतले मन्जिवसिंहलाई राजदूतको रुपमा नियुक्त गरेको पत्र नेपाललाई पठाएपछि उनको नाम नेपालले अनुमोदन गरेको थियो ।

नेपालका लागि नयाँ राजदुत पुरीले यसअघि युरोपियन युनियन, बेल्जियम र लक्जेम्बर्गका राजदूत भएर काम गरिसकेका छन् ।

 

LEAVE A REPLY