आरआरमा पेट्रोल बम प्रहार, डिएसपीसहित ६ प्रहरी घाइते

0
264

चैत १५.काठमाडौं – राजधानीको रत्नराज्य क्याम्पसमा जारी स्ववियु निर्वाचन विथोल्न लागिपरेको एक समुहले प्रहरी र पत्रकारलाई लक्षित गरेर पेट्रोलबम प्रहार गरेका छन् ।

Advertisements

मंलबार जारी निर्वाचन विथोल्न उद्देश्यले पेट्रोल बम प्रहार गर्दा प्रहरी नायव उपरिक्षक सन्तोष तामाङ सहित ६ प्रहरी सामान्य घाईते भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

LEAVE A REPLY