नजिकिनु छ

0
374

       

 

पृथक दाहाल

Advertisements

युवा गजलकार

                 गजल
हो अब निस्ठुरिहरुसंग नजिकिनु छ ।
अनि चुरिफुरीहरुसंग नजिकिनु छ ।।

जन्ती सबै बटुलें, मलामिहरु बिच,
रहेको त्यो दुरिहरुसंग नजिकिनु छ ।।

सत्यता पलायन छ, यी मुटुहरुमा,
बालक र बबुरिसंग नजिकिनु छ ।।

ती मुटुले यसरी मारे,अचम्मित छु,
खुशिसाथ छुरिहरुसंग नजिकिनु छ ।।

तिमिले पठाएको, निस्ठुरि श्वासले,
तड्पिएं त हुरिहरुसंग नजिकिनु छ ।

LEAVE A REPLY