प्रकाश चन्द्र लोहनीको नेतृत्वमा नयाँ पार्टीको घोषणा

0
253

काठमाडौं, चैत १६– १७ दिनअघि कमल थापा नेतृत्वको राप्रपा परित्यागको घोषणा गरेका प्रकाश चन्द्र लोहनीको नेतृत्वमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को घोषणा गरिएको छ ।

Advertisements

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी लोहनीको अध्यक्षतामा ७१ सदस्यीय एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) पार्टीको घाेषाणा गरिएको हो । यस्तै नेता केशर बहादुर विष्टलाई वरिष्ठ नेता बनाइएको छ ।

LEAVE A REPLY