हङकङसामु नेपाल ले पायो २१५ रनको लक्ष्य

0
342

१७ चैत, काठमाडौं । एसीसी इमर्जिङ कपमा हङकङले नेपालसामू २१५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङ थालेको हङकङले ५० ओभरमा १० विकेट गुमाएर १२४ रन बनायो ।नेपालका अभिनाश कर्णले विकेट लिए भने ज्ञानेन्द्र मल्ल, भुवन कार्की सुसन भारीले विकेट लिए सन्दिप लामिछानेको नाममा एक विकेट रहृयो

Advertisements

LEAVE A REPLY