आज बाट नेपाल पनि युरो -४ मापदन्डमा

0
247

काठमाडौं –आज (अप्रिल १)देखि युरो-४ मापदण्डको पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात गर्न लागेको निगमका प्रवक्ता सीताराम पोख्रेलले बताए ।यस अघी युरो-३ मापदण्डको इन्धन आयात र विररण गरिरहेको  नेपाल आयल निगमले आजबाट युरो-४ मापदण्डको तेल बिक्रीवितरण गर्ने भएको छ ।सन २००७ मा नै युरो-४ मापदण्डको इन्धनको अवधारणा आएपनि सन २०१० मा विश्व बजारमा लागू भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

Advertisements

LEAVE A REPLY