प्रधानमन्त्रीले एनसेलको कर छली प्रकरणमा लेखा समितिसमक्ष जवाफ दिने

0
266

२२  चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको कर छली प्रकरणमा सार्वनिक लेखा समितिसमक्ष चैत २७ गते  जवाफ दिनेछन्  ।सरकारले एनसेल प्रकरणमा छुट दिन खोजेको भन्दै लेखाले प्रधानमन्त्रीलाई बयानका लागि बोलाएको हो ।एनसेल प्रकरणका विषयमा व्ययवस्थापिका संसदको सार्वनिक लेखा समितिमा बारम्बार छलफल हुँदै आएको छ ।समितिले यस प्रकरणमा प्रधानमन्त्री पनि मुछिएकोले सोधपुछका लागि बोलाउने निर्णय गरेको थियो । नेपाल समाचारपत्रका अनुसार

Advertisements

LEAVE A REPLY