देश रहिरहन्छ

0
457

 

गजल

Advertisements

-विज्ञान प्रविद दाहाल 

रहुन्जेल खोलानाला,देश रहिरहन्छ ।
लगाएर गुराँसको माला,देश रहिरहन्छ।

ईतिहास मेटिदैन यो, माटोमा पुर्खाको
शासक बरु मरेर जाला,देश रहिरहन्छ ।

यहाँ पुस्तौँ पुस्तालाइ आफ्नोपन सिकाउनु छ

लगाउन हुन्न हृदयमा ताला,देश रहिरहन्छ ।

हामीले सबैको सम्मान गर्न जानियो भने ,
रहने छैन कसैको वोलवाला,देश रहिरहन्छ ।

LEAVE A REPLY