चलचित्रले रिलिज अघि नै ११५ करोडको कमाइ

0
375

काठमाडौं । आजभोलि चलचित्रले रिलिज हुनुभन्दा अगाडि नै आफ्नो सेटेलाइट र म्युजिक राइट्सका माध्यमबाट कमाइ गरिरहेका छन् । नयाँनयाँ रेकर्ड पनि बनिरहेको छ । रजनीकातको चलचित्र ‘२।०’ र ‘बाहुबली’का बीच पहिले नै प्रतिस्पर्धा भइसकेको छ बलिउड हंगामाको एउटा खबर अनुसार शाहरुख खान र अनुष्का शर्माको आगामी चलचित्र ‘रौला’ रिलिजभन्दा अगाडि नै आफ्नो वितरण अधिकार बिक्री गरेर १०० करोड र म्युजिक राइट्स बिक्री गरेर १५ करोड आर्जन गर्न सफल भइसकेको छ । अर्थात् शाहरुख र अनुष्काको यो चलचित्रले रिलिज अघि नै ११५ करोडको कमाइ गरेको छ ।। अब शाहरुख खानको चलचित्रले पनि कमाइको रेकर्ड बनाएको छ ।

Advertisements

LEAVE A REPLY