कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’:कांग्रेसले तय गर्यो चुनावी नारा

0
564

चैत २८ , काठमाडौ ।आगमी स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले चुनावी नारा कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ तय गरेको छ । रामचन्द्र पौडेल नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिको शनिबार बसेको बैठकले चुनावी नारा तय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertisements

LEAVE A REPLY