छैटौं पटक मन्त्रीमण्डल विस्तार :मन्त्रीमण्डल ५६ सदस्यीय

0
338

३ असोज, काठमाडौं ।  जम्बो मन्त्रीमण्डल बनाएको भन्दै चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौं पटक मन्त्रीमण्डल विस्तार गरेका छन् । थपिएकाहरुमा राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री परेका छन ।जस्मा विराज विष्ट विज्ञान प्रविधि र कमला शर्मा वन राज्यमन्त्री नियुक्त भएका छन् । दुबै राज्यमन्त्रीले सोमबार  प्रधानमन्त्री देउवासमक्ष पद तथा पनियताको सपथ लिए ।यो विस्तारसँगै देउवा मन्त्रीमण्डल ५६ सदस्यीय भएको छ, जसमा तीन उपप्रधानमन्त्री, २६ मन्त्री र २६ राज्यमन्त्री छन् ।

Advertisements

 

LEAVE A REPLY