त्रिशूली नदीमा बस खस्दा ११ को मृत्यु, १५ जना घाइते,

0
444

कार्तिक ११, २०७४-शनिबार बिहान करिव साढे ५ बजे धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा   ११ जनाको जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।  बिहानैदेखि प्रहरी सहित उद्दारका लागि खटिएका गोताखोरले ४ महिला र ७ पुरुषको शव निकालेहो हो । बसमा कति यात्रु चढेका थिए भन्ने यकिन नहुँदा त्रिशुली नदी कति बेपत्ता छन् भन्ने थाहा हुन सकेको छैन ।

Advertisements

राजविराजबाट काठमाडौं जाँदै गरेको ना६ख १४६७ न्मबरको सन्देश ट्राभल्सको बस त्रिशुलीमा खसेको थियो । प्रहरीका अनुसार राजविराजबाट १७ जना यात्रु लिएर गुडेको बसले हेटौंडामा आएर पल्टी गरेको थियो । हेटौंडाबाट छतमा समेत यात्रु खचाखच लिएर काठमाडौं हिँडेको घाइते यात्रु बताउँछन् । उनीहरुका अनुसार छत र बस भसत्र गरेर ५० जना भन्दा बढी यात्रु सवार थिए ।

 

 

LEAVE A REPLY