प्रदेश ३ मा कानुन र कर्मचारी अभाव

0
296

काठमाडौं,२० फागुन– संविधानले तीन तहको सरकार रहने व्यवस्था गरेअनुरुप कार्यान्वयनमा ल्याएको संघीयता कानुनको अभावमा प्रभावकारी बन्न सकेको छैन । कर्मचारी तहमा रहेको केन्द्रीकृत कार्यशैली र संघीय संयन्त्रले स्पष्ट निर्देशन नदिँदा प्रदेश सरकार प्रभावकारी हुन नसकेको र जनअपेक्षाअनुसार गराउन नसकिएको हो । आजको हिमालय टाइम्समा खबर छ ।

Advertisements

LEAVE A REPLY