काँग्रेस संसदीय दलको नेतामा सभापति देउवा निर्वाचित,यस्तो देखिएको थियो मतदान (फोटो फिचर )

0
287

काठमाडौँ, २१ फागुन (रासस) ः नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा अत्यधिक मतका साथ निर्वाचित हुनुभएको छ ।

केहीबेर अघि सम्पन्न निर्वाचनमा देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । Image may contain: 6 people, people smiling, people standing and suitImage may contain: 3 people, people smiling, people standingImage may contain: 3 people, people standingImage may contain: 5 people, people smiling, people sitting, suit and indoorImage may contain: 1 person, standingImage may contain: one or more people and people standingImage may contain: 1 person, smiling, standingImage may contain: 2 people, people standingImage may contain: 1 person, smiling, standingतस्बिर : प्रकाशमान सिंहका प्रेस सल्लाहकार युपी लामिछानेको सहयोगमा

LEAVE A REPLY