धमाधम बजेट बनाउँदै प्रदेश सरकार

0
307

काठमाडौं, २२ फागुन – प्रदेश सरकारहरुले आर्थिक वर्ष चार महिना बाँकी रहँदा चालू आर्थिक वर्षको बजेट ल्याउने तयारीमा जुटेका छन् ।

Advertisements

कुनै कुनै प्रदेशमा पेश्की बजेट ल्याउनेबारे छलफल भए पनि अन्तरसरकारी वित्त ऐनअनुसार बजेट नबनाइ कुनै पनि खर्च गर्न नपाइने भएकाले चालू आर्थिक वर्ष सकिन ४ महिना बाँकी भए पनि प्रदेश सरकारहरुलाई पूर्ण बजेट ल्याउन दबाब परेको छ ।

फागुन मसान्तदेखि चैतभित्रै बजेट ल्याउने गरी अधिकांश प्रदेश सरकारले तयारी गरिरहेको जनाएका छन् । आजको कारोबारमा खबर छ ।

LEAVE A REPLY