अब मातृभाषा संरक्षण अभियान : आयोग

0
334

काठमाडौँ, १० चैत – भाषा आयोगले मुलुकका मातृभाषाहरूको संरक्षण अभियान थालेको छ । त्यसनिम्ति देशव्यापी भाषाप्रति जनचेतना जगाउने विद्युतीय प्रचार (रेडियो जिंगल) सामग्री निर्माण थालेको छ ।
आयोगले भाषा प्रयोग र विस्तारलाई लिएर ‘रेडियो जिंगल विकास कार्यशाला’ आयोजना गरी अवधारणा सार्वजनिक गरेको हो ।

Advertisements

‘मातृभाषाहरू बचाउन अध्ययन, अनुसन्धान र अभिलेखीकरणमात्र पर्याप्त नहुने भयो,’ कार्यशालामा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भने, ‘मातृभाषाप्रति हीनताबोध भएको पाइयो । आफ्नो भाषामा बोल्दा लजाउने गरेको देखियो । आजको कान्तिपुरमा खबर छ ।

LEAVE A REPLY