कस्तो प्रतिपक्षी बन्ला कांग्रेस ?

0
347

काठमाडौं, १० चैत – ‘हामी संसदीय बहुदलीय व्यवस्था मान्ने पार्टी हो । यो व्यवस्थामा सत्ता पक्षलाई काम गर्नका लागि सय दिन अर्थात हनिमुनको अवधि दिने भनिन्थ्यो, तर ओलीजीको सरकारले यस्तो ठाउँ नै दिएन । सय दिनसम्म विरोध नगरी काम गर्ने ठाउँ दिऊ भन्ने पनि ओली सरकारले दिएन ।

Advertisements

सुरुदेखि नै हस्तक्षेप गरेको हुनाले हामी कडा प्रतिपक्षको भूमिका खेल्छौं’ फागुनमा संसदीय दलको नेतामा निर्वाचित भएलगत्तै सभापति शेरबहादुर देउवाले भनेका थिए ।

स्थानीय तह, प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा पार्टी कमजोर बनेपछि सभापति देउवाविरुद्ध पार्टीभित्रै चर्काे आवाज उठ्न थालेको थियो । यहीबीच देउवाले सशक्त प्रतिपक्ष बन्ने सन्देश दिर्द आन्तरिक असन्तृष्टिलाई विषयान्तर गर्ने प्रयार गरे । आजको नयाँ पत्रिकामा खबर छ ।

LEAVE A REPLY