Breaking News कांग्रेस नेता खुमबहादुर खडकाको निधन

0
308

काठमाडौं, चैत १६ – नेपाली कांग्रेसका नेता खुमबहादुर खडकाको निधन भएको छ ।  भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा शुक्रबार साँझ उपचारकाे क्रममा खड्काकाे निधन भएको कांग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै जनाउनुभएकाे छ ।

मिर्गौला, छाती र नसाको समस्याबाट पीडित भएपछि खड्कालाई उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको थियो । उहाँलाई चैत ९ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

Advertisements

LEAVE A REPLY