Breaking News : बुटवलको भाटभटेनी सुपरमार्केटमा आगलागी

0
376

रुपन्देही चैत २५ – बुटवलको भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ । बुटलवको सुख्खानगरमा रहेको सुपरमार्केटको चौथो तल्ला बिहानैदेखि लागेको आगो दुईवटा दमकलको सहायतामा सुरक्षाकर्मी र स्थनीय बासिन्दाले निभाउने प्रयास गरिरहेका छन् । 

आगलागि बिधुत सर्ट भएका कारण भएको हुन सक्ने स्रोतले बतायो । बिस्तृत बिवरण आउन बाकि छ ।

Advertisements

LEAVE A REPLY