राप्तीमा डुबेर एक जना को ज्यान गयो

0
214

भरतपुर २८ पौष । सीतामाई नजिकै राप्ती नदीमा डुबेर आज एक जनाको मृत्यु भएकोछ । भरतपुर १३ सिमलगैरी घर भएका अन्दाजी ३४ बर्षीय बिष्णु बोटको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गितानगरले जनाएकोछ । चार जनाको समूह मध्याह्न ड्राइ पिकनिक का लागि सीतामाई नजिक को भ्यू टावरमा गएका र राप्ती नदीमा पौडी खेल्दा बोटको निधन भएको छ। मृतक बोटको शरिरलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको जनाइएकोछ ।

Advertisements

LEAVE A REPLY