जापान पुगेका प्रेम,सोना र युदिन यसरि बने जोगी ??

0
286

सुरज पौडेल,नवलपुर । गत केहि बर्ष देखी नेपाली गित संगितमा निरन्तर संर्घष गरिरहेका गायक प्रेम सापकोटा सोनु ले फेरी निकौ आशा लाग्दो गित “जोगी” बजारमा ल्यायका छन् । निरन्तर सहकार्य गरिरहेकि कुशल सब्द संकलक कृस्ना आचार्य (रोशनी) को अत्यन्तै मनछुने शब्द सिर्जनामा र सबै क्षेत्रमा अब्बल रहेका प्रेम सापकोटा (सोनु) ले नै निर्देशन गरेका छन् ।
प्रेम सापकोटाका अाँशुको मुल्य ,यस्तै छ बाबा , प्रदेश तिरै गयो ,मायाको घैला , ,आइफोनको रुख , दशै खर्च , दुखको हावा जस्ता दर्जनौ र्चचित गित हरु रहेका छन् । प्रबासमा रहेर गित संगित मा रमाउन त्यति सहज नरहेको र समयको सदुपयोग गर्न कठिन रहेको पनि प्रेम ले हामि संग बतायका छन् ।
गोबिन्द बिष्ट को छायांकन तथा सम्पादन रहेको गितमा युदिन न्यौपाने ,सोना के.सी र अर्जुन कंडेलको अभिनय देख्न पाइन्छ , गितलाई सुमधुर र सार्थक बनाउन प्रेम सापकोटा (सोनु) र पुर्णकला बि.सी को आबाज रहेको छ । दर्शक र स्रोता को लागि बनायको गित मन पारिदिनेमा प्रेम सापकोटा बिस्वस्त रहेका छन् । युदिन न्यौपानेको प्रस्तुति र आरती मिडिया प्रा.लि ले बजार ब्यबस्थापन गरेको छ । पुरा भिडीयो को लागि यो लिन्क खोल्नुहोस ।

Advertisements

https://youtu.be/tA_o9iv6tg0

LEAVE A REPLY