कम्युनिष्ट सरकारले ईतिहाँस बङ्गाउन खोज्यो– नेता पौडेल

0
261

भरतपुर, माघ ४ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकाले नेपालको ईतिहाँसलाई बङ्गाउन खोजेको आरोप लगाएका छन । प्रेस युनियन चितवनले भरतपुर बिमान्स्थलमा आयोजाना गरेको पत्रकार सम्मेलनमा बर्तमान सरकारले कम्युनिष्ट एकिकरण मार्फत नेपालको ईतिहाँसलाईनै बङ्गाउन खोजेको टिप्पणी गरेका हुन । बर्तमान सरकारले पछिल्लो समय गरेका कामलाई न्याल्दा ईतिहाँस बिरुद लागि परेको बताए । भरतपुरमा निर्माण हुन लागेको बिपी शान्ति बाटिकाको नामनै फेर बदल गरेर पुष्प बाटिका नामाकरण गरिनुनै सरकारको दुरुपयोग भएको बताए ।

Advertisements

जनतालाई सर्बसुल्ब सेबाका लागि अनसनमा बसेका डाक्टर गोबिन्द केसिलाई सरकारले झुक्काएर उनको माग संबोधनलाई ब्यास्था गरेको बताए । सरकारले केसीको मागलाई मात्र नभई गिरिजा प्रसाद स्वास प्रश्वास केन्द्र तनहु, शुसिल कोईराला क्यानसर अस्पताल नेपालगञ्जलाई बिघटन गर्ने प्रयास गरेको आरोप लगाए ।

बर्तामान ओली सरकारले शान्ति सुरक्षा र शुसानको क्षेत्रमा ब्यङ्ग्य गरेको टिप्णी गर्दै सरकारको लापरबाही बिरुद कांग्रेस कडा भएर उत्रने बताए ।

LEAVE A REPLY