जन्मदिनमा साहाराको घरमा खाद्यान्न सहयोग

0
209

चितवन १५ माघ । भरतपुर १२ निवासी शोभाखर अधिकारीले आफ्नो जन्म दिनको उपलक्ष्यमा साहाराको घारमा खाद्यान्न सहयोग गरेका छन् । भरतपुर ११ मा रहेको साहाराको घरमा अधिकारीले चामल, आलु, तेल, मसला, वेसार, नुन लगायतको खाद्यान्न सहयोग गरेका हुन् । लायन्स क्लव अफ चितवन यूथका पुर्व अध्यक्ष, नारायणगढ जेसीसका कार्यकारीणि उपाध्यक्ष समेत रहेका अधिकारी सप्तगण्डकी बहुमुखी कलेजका स प्रध्यायपक समेत हुन । अधिकारीले जन्मदिनमा पार्टी गरेर मनोरञ्जन गर्नुभन्दा रचनात्मक कार्यमा सहयोग गर्नु उचित हुने सोच अनुरुप आश्रमलाई सहयोग गरेको बताए । साहाराको घरमा हाल १५ जना अनाथ वालबालिका छन ।

Advertisements

LEAVE A REPLY