विधेयकले सुधारको मार्ग पहिल्याएन’

0
220

काठमाडौँ, ११ माघ । अनशनरत डा गोविन्द केसीले प्रतिनिधिसभाबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले चिकित्सा क्षेत्रको दीर्घकालीन सुधारको मार्ग पहिल्याउन नसक्ने टिप्पणी गर्नुभएको छ ।

Advertisements

आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले चिकित्सा क्षेत्र सुधारका लागि यसअघि आफूसँग भएका सम्झौताको प्रतिकूल हुने गरी विधेयक पारित भएको आरोप लगाउनुभएको छ । विधेयकले गुणस्तरीय र सर्वसुलभ सेवा पाउने नागरिकको अधिकारलाई कुण्ठित गरेको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । रासस

LEAVE A REPLY