अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउन भरतपुर महानगर र धुर्मुस–सुन्तली फाउण्डेशनबीच सम्झौता

0
213

चितवन, माघ १६ । चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउण्डेशनबीच सम्झौता भएको छ । आज (बुधबार) काठमाडौंमा भईरहेको रगंशाला घोषणा समारोहमा महानगर र फाउण्डेशनबीच सम्झौता भएको हो ।

Advertisements

सम्झौता पत्रमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ हस्ताक्षर गर्दै एक÷एक प्रति आदान–प्रदान गरेका हुन् ।

LEAVE A REPLY