सरकारविरुद्ध नेविसंघको भरतपुरमा प्रदर्शन

0
192

चितवन, माघ १७ । नेपाल विद्यार्थी संघ चितवनले भरतपुरको चौबिसकोठीमा सरकारको विरुद्धमा आज प्रदर्शन गरेको छ । उनीहरुले सरकारको विरुद्ध नाराबाजी गर्दै चौबिसकोठीमा कोणसभा गरेका थिए । कोणसभालाई नेविसंघका जिल्लास्तरीय नेताहरुले सम्बोधन गरेका थिए । सरकारले दुईतिहाइ बहुमतको दम्भको आधारमा देशमा अराजगकता बढाउँदै गएकोले सरकारको विरुद्ध उत्रनु परेको नेविसंघका नेता परमेश्वर खनालले जानकारी दिए । 

LEAVE A REPLY