चलचित्र विकास बोर्डकी अध्यक्ष पौडेलद्वारा राजीनामा

0
182

काठमाडौं २२ माघ । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छन् । उनले निजी जीवनमा व्यस्त हुनुपर्ने भन्दै राजीनामा दिएकी हुन् । उनले विज्ञप्तिमार्फत राजीनामाको घोषणा गरेकी हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित समीक्षा बैठकमा अनुपस्थित भएको भन्दै मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । तर पौडेलले मन्त्रालयको स्पष्टिकरण पत्र आफूले नपाएको बताइन् । उनले हालै सञ्चारकर्मी रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी छन् ।

Advertisements

LEAVE A REPLY