चितवनका अग्रेजी कविताको मज्जा

0
293

चितवन, ४ फागुन । विश्व कविता दिवसको सन्र्दभ पारेर चितवनमा पनि अग्रेजी कविता बाचन गरिएको छ । भिलेज अफ ईग्लीश राईटर नामक संस्था भ्यु चितवनले आयोजना गरेको कविता बाचनमा चितवनका साहित्यकार तथा कवि एल वि क्षेत्री, उदय अधिकारी, सुप्रदिप्ती भण्डारी, दिल बहादुर बोगटी, भुपिन , डा। केशव चालिसे , लेखराम सापकोटा, चिराग भण्डारी , विजय विश्वकर्मा लगायत चितवन र नवलपुरका १ दर्जन कविहरुले आफनो रचना बाचन गर्नु भएको थियो ।

Advertisements

अग्रेजी कविता सहित आफना रचनाहरुलाई नेपाली समाजमा उजागार गर्नको लागि अग्रेजी भाषाका लेखकहरुले चितवनमा भ्यु चितवन गठन गरि यस्ता कार्यक्रम आयोजना गर्दै आएको संस्थाका अध्यक्ष डा। केशव चालिसेले जानकारी दिनु भयो ।

LEAVE A REPLY