प्रेस स्वतन्त्रतामाथि सरकारको हस्तक्षेप : देउवा

0
199
Nepali Congress President candidate Sher Bahadur Deuba waves during the election in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

रसुवा, फागुन १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको बताएका छन् ।

Advertisements

सोमबार कांग्रेस रसुवाले गरेको कार्यकर्ता भेलामा बोल्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको अधिकारमाथि सरकारले पञ्चायतकोजस्तो व्यवहार गरेकाले कार्यकतालाई यसकोविरुद्धमा उत्रन आग्रह गरे ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘वाइडबडी’कान्ड, एनसेलकान्ड, सुनकान्ड र निर्मला पन्त हत्याकान्डमा सरकार मौन बसेको बताए ।

NO COMMENTS

LEAVE A REPLY