मन्त्रिपरिषद्को आपतकालिन बैठक बस्दै

0
544

काठमाडौं, फागुन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आपतकालिन बैठकको लागि बालुवाटार बोलाएका हुन् ।

Advertisements

LEAVE A REPLY