छिटो सांगठनिक एकीकरण गर्नुपर्नेमा जोड

0
214

गोरखा, फागुन २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकता भएको ९ महिना बितिसक्दा पनि सांगठनिक एकीकरण हुन नसक्नु दुःखद् भएको बताएका छन् ।

Advertisements

सोमबार गोरखाको सिरानचोक गाउँपालिकाको चोरकाटेमा आयोजित कार्यक्रममा उनले लामो समयसम्म पार्टी एकता टुंगिन नसक्दा कार्यकर्ताले सास्ती व्यहोर्नुपरेको बताए ।

उनले कसको कमजोरी कति भनेर समीक्षा गर्नुभन्दा पनि छिटोभन्दा छिटो सांगठनिक एकीकरण गर्नुपर्नेमा जोड दिए ।

LEAVE A REPLY