मकवानपुर केन्द्र बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प !

0
205

काठमाडाैँ ०४ चैत्र । भर्खरै काठमाडौंमा भूकम्पको जोडदार धक्का महशुस गरिएको छ।

Advertisements

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ९ बजेर १ मिनेटमा मकवानपुरको चित्लाङ केन्द्रबिन्दु बनाइ ४।१ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूगभर्विदहरूले वि।सं। २०७२ बैशाख १२ गतेकै भूकम्पीय पराकम्पन दोहोरिएको बताउने गरेका छन् ।

LEAVE A REPLY