चोकबजारमा हुने होली डिजे पुल पार्टीको तयारी तिब्र

0
256

चितवन, ०४ चैत्र । रंगैरगंको पर्व फागु–पूर्णिमा अर्थात ‘होली’को अवसरमा गीतानगरमा हुने होली डिजे पुल पार्टीको तयारी तिब्र पारिएको छ थ्री सिक्टी म्यानेजमेन्टको आयोजनामा चैत्र ७ गते होटेल रोयल ब्याङ्क्यूटमा पुल पार्टी हुन लागेको हो । होली डिजे पुलपार्टीमा काठमान्डौको चर्चित क्लव डेजाभुका डिजे रोलिङ्ग र डिजे आशिषको विषेश प्रस्तुति रहने कार्यक्रम संयोजक सुरज आर्चायले बताए । यस्तै कार्यक्रममा गायक सुरज ब्रो विवेक क्षेत्री र चितवनको चर्चित ब्याण्ड ब्रो हुडको पनि बिशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Advertisements

सो क्रममा एप्सुल्युट कम्युटर एण्ड मोबाइल बाट प्रदान गरिने बिभिन्न किसिमका आकर्षक गिफ्ट हाम्परहरु अडियन्सलाई प्रदान गरिने छ । ग्रेस इन्टरनेशनलले प्रायोजन गरेको कार्यक्रममा सेन्ट्रल कलेज अफ भोकेसनलले सह–प्रायोजन गरेको छ । विभिन्न चार्ड पर्वको अवसर पारेर थ्री सिक्स्टि इभेन्ट्स म्यानेजमेन्टले सचेतना मुलक एवं मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा वेभरज प्रायोजनमा कोका–कोला, र्अना वियर, किन्ले वाटरले गर्नेछन् । त्यस्तै जेम्स वल्ड फनपार्क , डवली द स्पेस , मिर्ची अथेन्टिक क्युजिन एण्ड बार, दाजुभाई रिकण्डिसन हाउस, लेक ट्वेन्टी थाउजेन फार्म एण्ड रिट्रिक देवनगर–चम्पानगर, चितवन मोटर्स नेपाल बालमन्दिर रोड , बोस्टन कलेज, गोधुली चुल्हो,सिटि ग्राफिक्स , सिनर्जी एफएम लगाएतले सहयोग गर्नेछन् ।

Chowkbazar Holi Pool Party 2019, Chaitra 7 @ Hotel Royal Banquet 2 pm onwards

Guys! Count the Days To Rock Holy @ Chowkbazar, Hotel Royal Banquet, 21 March, 2 pm onwards.- – – – – – – – – – – – – – – – – – – – – #Attractions:DJ Rolling and DJ Asish and with More Live Musical Band Performances and Attractive Holy Gift Hampers.- – – – – – – – – – – – – – – – – – – – –

360 Management ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಭಾನುವಾರ, ಮಾರ್ಚ್ 17, 2019

LEAVE A REPLY