चर्को गर्मीका कारण भोलिदेखी तीनदिनका लागी भरतपुरका स्कुल बन्द

0
239

चितवन असार १ । चर्को गर्मीका कारण भरतपुर महानगर भित्रका सबै सामुदायीक तथा संस्थागत विद्यालयहरु तिन दिनका लागि बन्द गरिएको छ । निर्णय अनुसार भोली २ गते देखि ४ गते सम्म विद्यालयहरु बन्द हुनेछन् । बिगत केही दिनदेखि बढिरहेको गर्मीले गर्दा पठन पाठनमा समस्या आएको भन्दै विद्यालयहरु बन्द गरिएको हो । पछिल्लो समय गर्मी बढ्दा चितवन लगायत तराई तथा काठमाण्डौं उपत्यकाको समेत जनजिवन प्रभावित भएको छ ।

Advertisements

LEAVE A REPLY